सल्यान ३, जेठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ बाट नेकपा समाजवादीका गणेश विसि विजय भएका छन् ।उक्त वडामा समाजवादी र माओवादी केन्द्रको समिकरण रहेको थियोे ।समाजवादीले यो नगरपालिकामा एउटा् वडा मात्रै जितेको छ ।लामो समय राजनीतिसँगसँगै शिक्षण पेसामा आब्द विसि स्थानीय चुनावमा वडा अध्यक्ष तर्फ विजय भएका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ को जम्मा १२५९ को अन्तिम मत गणना हुदाँको मतपरिणाम मेयर
माओबादि केन्द्र ९गठबन्धन०कर्णवहादुर वुढाथोकि ९छहारि०(६८०५,एमाले गोविन्द कुमार पुन(४२०७, राप्रपा शिव वहादुर वलि(२३२राप्रपा नेपाल वालाराम शर्मा(६
उप मेयर
गठबन्धन नेपाली कांग्रेस पुरुषोतम आचार्य : ५०९७
एमाले र स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट ३९३१,
राप्रपा सृष्टि शाह २२४, मत प्राप्त गरेका छन् ।व
डा अध्यक्षमा
नेकपा माओवादी केन्द्ररएस बाट गणेश विसि(३८३,नेपाली कांग्रेस रामवहादुर वस्नेत(३०२,नेकपा एमालेबाट प्रेमवहादुर चलाउने(२५५,स्वतन्त्र उम्मेदवार विजय नेपाली(११४,राप्रपा लोकवहादुर वुढा(८,मत रहेको छ ।समाजवादिका जिल्ला कमिटी सदस्य विजय नेपालीले गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी खडा गरेका थिए ।सदस्यमा खड्ग शाहि ३३८,माओवादी केन्द्रबाट कले कामी ३७३,गिता विक ३४६ र एमालेबाट निर्वाचित दिपा साहुले ३२९ मत ल्याइ विजय भएको जनाएको छ ।