सल्यानका ८३ वटै वडाहरुमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम [ तालिका सहित ]

सल्यान, २० कार्तिक ।
बाम(लोकतान्त्रिक गठबन्धन सल्यानको जिल्ला निर्वाचन परिचालन मुल समितिले एक परिपत्र ९सर्कुलर० जारी गर्दै जिल्लाका ८३ वटै वडामा वडा स्तरिय चुनावी सभाको तालिका सार्बजनिक गरेको छ।

वडामा आयोजना हुने कार्यक्रम सिधै मतदाता सँग उम्मेदवार पुग्ने हुँदा यसले गठबन्धनको प्रचार अभियान थप प्रभावकारी हुने परिपत्रमा उल्लेख गरिएको छ । कार्यक्रमको समय र मितिमा सबै जनसमुदाय स्थानिय नेता कार्यकर्ताहरु उपस्थित भइदिन जिल्ला स्तरीय बाम लोकतान्त्रिक संयुक्त निर्वाचन परिचालन समितिका प्रवक्ता रत्न बहादुर ओलीले जानकारी दिनुभयो ।

तालिका

प्रतिक्रिया दिनुहोस