प्रतिनिधिसभाका उम्मेदवार ज्वालाले गरे मतदान

सल्यान, ४ मंसिर ।
बाम लोकतान्त्रिक गठवन्धनको तर्फबाट सल्यान प्रतिनिधि सभाका साझा उम्मेदवार प्रकाश ज्वालाले मतदान गर्नुभएको छ । आइतबार बिहान आफ्नो मतदान स्थल जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका- १ भैरबी प्राबि बेलखाेला मतदान स्थलबाट मतदान गर्नुभएको हो । यस मतदान केन्द्रबाट बिहान ७ बजे नै ज्वालाले पहिलो मत खसाल्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस