सल्यानमा प्रकाश ज्वालाको सुरुवाती अग्रता


सल्यान, ५ मंसिर !
सल्यानमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् । १ हजार ५ सय ३९ मत गन्दा ज्वालाले ६४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले (पुतली) ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस