राप्ती राजमार्गको स्तरोन्नतिका लागि ९० करोड विनियोजन

सल्यान, १५ जेठ ।
सरकारले राप्ती राजमार्गको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन गरेको छ । सोमबार संसदमा वजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक बर्षमा राजमार्गको दाङ सल्यान रुकुम सडकको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित