तस्वीरमा सल्यान [ उत्कृष्ट सात तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान, ९ असार ।
सल्यान जिल्ला कर्णाली प्रदेश अन्र्तगत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो ।सल्यान धार्मिक, प्राकृतिक सम्पदा र साँस्कृती हिसाबले धनी जिल्ला मानिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सल्यान कर्णाली प्रदेशका सुन्दर दश जिल्ला मध्यको एउटा सुन्दर जिल्ला हो । यहाँ विभिन्न घुम्न लायक ठाउँहरु पनि छन् जहाँ पुगेपछि स्वर्गको अनुभुति मिल्छ । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेरामा कैद गरिएका सात उत्कृष्ट तस्वीरहरु :

तस्वीरमा असारे खेती : भट्टाचौर आसपासको क्षेत्र ।

धान रोप्नको लागि गोरु जोत्दै किसान

तस्वीरमा मन्दिरक्षेत्रमा रहेको टावरबाट कैद गरिएको प्रसिद्ध छत्रेश्वरी मन्दिर छायाँक्षेत्र

तस्वीरमा जयतपानीमा फलेका स्याउ

तस्वीरमा शारदा नगरपालिका–७ मा पर्ने ओख्रेनी

तस्वीरमा सल्यानको सदरमुकाम खलंगा

तस्वीरमा प्रसिद्ध पर्यटकिय स्थल चाँदनी सातले गुफाबाट कैद गरिएको लान्ती बजार आसपासको क्षेत्र

 

 

प्रतिक्रिया दिनुहोस