रुकुमबाट नेपालगन्ज जादै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना : उद्धार कार्य जारी

सल्यान, ४ भदौँ ।
रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउसो कपुरकोट गाउँपालिका ३ आगरखोेलामा दुर्घटना भएको हो । दुर्घटना स्थलमा प्रहरी, स्थानिय लगाएतकाले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका अधिकांश घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ । गाडी सडक देखी करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित