सल्यान, २३ मंसिर ।
कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सल्यान प्रथम भएको छ । आज बिरेन्द्रनगरमा भएको फाइनल खेलमा सुर्खेतलाई हराउदैँ सल्यान प्रथम भएको छ । कर्णाली प्रदेश भलिबल संघले आयोजना गरेको यस प्रतियोगितामा सुर्खेत दोस्रो भएको छ ।