मकैँ सुकाउनको लागि सल्यानको खलंगामा घरको तुडालमा बनाइएको मकैँको झोतेलो । मकैँ पाकेर भाँचेपछि मकैँलाई घुन/पुत्ला जस्ता किराबाट जोगाउन र सुकाउनको लागि करिब तीन महिना यसरी नै राख्ने गरिन्छ ।