सल्यान २५ पाैष शुक्रबार
यहि २०७६ पौष २७ गते पर्न गएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सल्यानको शारदा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले उक्त दिन शारदा नगरपालिका भित्रका सवै वडा कार्यालय,बिध्यालय,स्वास्थ्य चौकी लगाएतका सरकारी एवम गैर सरकारी कार्यालय हरुमा बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार यादब उपाध्याय ले जानकारी दिनुभएको छ।