सल्यान ८, कार्तिक । सल्यानका ग्रामिण क्षेत्रहरुमा किसानले खेतवारीमा रोपेको तोरी फूल्न थालेको छ । मकैँ भित्र्याएसँगै किसानहरुले रोपेको तोरी फूलेर अहिले गाउँका बारीहरु पहेलैँ भएका छन् ।
हेर्नुहोस् तस्वीरहरु :