सल्यान ३१, साउन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
सल्यानको श्रीनगरमा रहेको राधाकृष्ण मन्दिर
छत्रेश्वरी मन्दिर छायाँक्षेत्र सल्यान ।
सल्यानको लान्ती वजार
त्रिभुवन जन नमुना माद्यामिक बिद्यालय लुहापिङ सल्यान ।
सल्यानको श्रीनगर खलंगा सडकखण्ड
सल्यानको खलंगा स्थित टुडिखेल ।
सल्यानको सदरमुकाम खलंगा ।