तस्वीरमा सल्यान : हेर्नुहोस् (साताका सात उत्कृष्ट तस्वीर)

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ३, जेष्ठ ।
कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

गहुँको दाही लगाउदैँ लेखपोखराका किसान । तस्वीर : बुद्धि पुन

छत्रेश्वरी गाउँपालिकामा पर्ने सुन्दर ठाउँ शंखमुल ।

सल्यान मोखलामा रहेको शिव गुफा आसपासको यो सुन्दर सिनारियो ।

छत्रेश्वरी गाउपालिकामा अबस्थीत जारकाटे ढुंगा । तस्वीर : बुद्धि पुन

मकैँ रोप्नलाई बारीमा राखिएको मल । तस्वीर : बुद्धि पुन

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर बजार ।

साँझको बेला बादलले ढाकेको अस्थाउदै गरेको सुर्यको यो दृश्य ।

 

 

प्रतिक्रिया दिनुहोस