तस्वीरमा सल्यान : हेर्नुहोस् [साताका सात उत्कृष्ट तस्वीर]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २४, जेष्ठ ।
कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

 

तस्वीरमा कलात्मक घर । यो पूर्व शिक्षाराज्य मन्त्री राजेन्द्र बहादुर शाहको घर हो ।

तस्वीरमा असारे खेती । ढोरचौर आसपासको क्षेत्र । तस्वीर : भिम भण्डारी

श्रीनगर वजारमा रहेको राधाकृष्णको मन्दिर । तस्वीर : भिम भण्डारी

किसानलाई कृषि यन्त्र हस्तान्तरण गर्दै कपुरकोट गाउपालिका अध्यक्ष भिम बहादुर सेन ।

बिश्व वातावरण दिवशको अबशरमा बृक्षारोपण गर्दै डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरी ।

शारदा नगरपालिका र छत्रेश्वरी गाउपालिकामा पर्ने लान्ती वारीको बस्ती ।

सिद्ध कुमाख गाउपालिकाको मुकाम ढारचौर बजार । तस्वीर : भिम भण्डारी

प्रतिक्रिया दिनुहोस