तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २७, आषाढ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु  :

तस्वीरमा गरिज्यूला र दारिमज्यूलाको बिचमा छत्रेश्वरी मन्दिर छायाक्षेत्र सल्यान । तस्वीर : हिमाल शर्मा

क्यामरामा कैद गरिएको पृथ्वी र आकाश जोडिएको छितिज । तस्वीर : रिजन भण्डारी

तस्वीरमा सल्यानको शंखमुल आसपासको क्षेत्र । तस्वीर : हिमाल शर्मा

 

तस्वीरमा सल्यानको ढुगेंवजार । यो त्रिबेणी गाउपालिकामा पर्दछ । तस्वीर : डम्बर केसी

 

 

तस्वीरमा त्रिबेणी गाउपालिकामा पर्ने लुहाम देखी काभ्रा सम्मको शारदा फाँट । तस्वीर : डम्बर केसी

तस्वीरमा सल्यानको लान्ती वजार । तस्वीर : रिजन भण्डारी

 

तस्वीरमा सल्यानको भोटेचौर । यो छत्रेश्वरी गाउपालिकाको मुकाम हो । तस्वीर : रिजन भण्डारी

 

प्रतिक्रिया दिनुहोस