सल्यान १०, साउन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्बिरमा आफ्नो काम गर्दै एक कामदार ।

ढुकुर जोडि

मौरी घुम्यो फुलको रसैमा ।

फलिरहेको सुन्दर केवरा फुल ।

तस्बिरमा बागचौर नगरपालिका बागचौर सल्यानमा पर्ने सहिद पार्क ।

तस्बिरमा कुमाख गाउँपालिका सल्यानमा पर्ने परम्परागत सल्यानी मौंलिक घर ।

तस्बिरमा कपुरकोट गाउँपालिका सल्यानका सुन्दर सल्लेरी पाखाहरु ।