तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान १७, साउन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

 

तस्वीरमा लान्ति लेखपोखरा जोड्ने शारदा नदिमा पुल ।

सल्यानको सबैभन्दा अग्लो लेक जथाक ।

तस्वीरमा सरिसृप प्रजातीमा पर्ने भानेमुरो ।

तस्वीरमा सल्यानको श्रीनगर वजार ।

तस्वीरमा श्रीनगर स्थित शारदा नदि माथीको झोलुगें पुल ।

तस्वीरमा लान्ती, ढकढकेको लेक ।

तस्वीरमा गरीज्यूला ।

 

 

 

प्रतिक्रिया दिनुहोस