सल्यान १९, भदौ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृसंगठनको छत्रेश्वरी गाउपालिका वडा नम्बर १ फारुलिबोट टोलमा राष्ट्रिय यूवा संघ नेपाल कमिटी बिहिबार गठन गरिएको हो । हिरालाल चन्द संयोजक र सीता मल्लको उप( संयोजक मा ३५ सदस्य राष्ट्रिय युवा संघ नेपाल गठन गरिएको छ ।
नेकपा छत्रेश्वरी गाँउ कमिटीका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय युवासंघ नेपाल वडा न १ का संयोजक दिपक मल्लको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन भएको छ । नेकपाका गाँउ कमिटी सचिब प्रेम बहादुर खडका,जिल्ला कमिटि सदस्य मोहोन लाल बुढाथोकी जिल्ला कमिटि सदस्य हिमाल योगि गा पा सदस्य खडग शाहि ,बिष्णु चन्द, रेसम कु अधिकारि वडा सचिब लेख ब चन्द जिल्ला कमिटि सदस्य चित्र ब के सि( भास्कर )गा पा कमिटि सदस्य होमराज मल्ल लगाएतले मन्तब्य राख्नु भएको थियो ।े गंगा चन्दको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकोे सन्चालन सुरेन्द्र चन्दले गर्नु भएका गर्नु भयको थियो ।