सल्यान २०, भदौँ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
फुल्दै गरेको सुर्य फुल ।
सल्यान राम्रो सल्लेरी पाखैले ।
तस्बिरमा शारदा नगरपालिका सल्यान बरला नजिकै पर्ने भट्टाचौरको यो मनोरम दृश्य ।
तस्बिरमा चिफ्या चरीको सुन्दर जोडि ।
तस्बिरमा सल्यान जिल्लाको सदरमुकाम खलंगा बजार ।
निर्माण सकिए प्रस्थात भक्करै सुचारु गरिएको शारदा नदि पुल मोखला सल्यान ।
तस्बिरमा देखिएको यो दृश्य जिल्ला खेलकुद विकास कार्यलय कभर्डहल सल्यानको हो ।