सल्यान २७, भदौँ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सांगार आसपासको बस्ती र खेतीयोग्य जमिन ।
तस्वीरमा मित्र प्याराडाइज बोर्डिंग स्कुल श्रीनगर सल्यान ।
तस्वीरमा सानो कुटी मन्दिर छायाक्षेत्र ।
तस्वीरमा गोदे गाँउ ।
तस्वीरमा भारी बोकेर खोला पार गर्दै स्थानिय ।
Dragon fly
तस्वीरमा त्रिजमाबि भोटेचौर ।