तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान १०, असोज ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।

सुन्दर गाउँले परिवेश ।

सल्यानमा अहिले टिनका जस्तापाता बाट घर छाउने परम्परा अत्यधिक बढेको छ ।

तस्बिरमा राप्ती राजमार्ग सँगै सटेको कोटबारा, बाफुखोला जोड्ने पुल ।

तस्बिरमा देखिएको यो सुन्दर दृश्य बागचौर सल्यानको हो ।

सुन्दर खेतबारीहरु ।

हरियालीको बिचमा एउटा सुन्दर गाउँ ।

एउटा फरक एङ्गल बाट खिचिएको Ncell टाउरको दृश्य ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित