सल्यान २४, असोज ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सल्यानको चिसापानी स्थित भिरमा देखिने खरायोको तस्वीर ।
तस्वीरमा सुन्दर झिम्पेको पालेखोला ।
Butterfly
तस्वीरमा एक परेवा ।
तस्वीरमा सल्यान झिम्पेको खारखोला ।
Dragonfly
तस्वीरमा सल्यानको श्रीनगर र बरलाको बीचमा पर्ने एक घुम्ती ।