तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान २२, कात्तिक ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्वीरमा सल्यानको कपुरकोट गाउँपालीका अन्तर्गत राप्ती राजमार्ग सँगै सटेको सुन्दर ठाउँ मुलपानी ।

तस्वीरमा शारदा नगरपालिका अन्तर्गत जिल्ला अस्पताल सल्यान आसपासको दृश्य ।

सल्यान राम्रो सल्लेरी पाखैले ।

तस्वीरमा देखिएको यो सुन्दर दृश्य बागचौर नगरपालिका वडा.१२ चौरडाँडा सल्यानको हो ।

तस्वीरमा दाउराका भारी बोकेर घर फर्कीदै गरेका दुई नानीहरू ।

तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश ।

तस्वीरमा राप्ती राजमार्ग अन्तर्गत सल्यानको सिद्ध कुमाख गाँउपालीका चाख्लीघाट नजिकैको उकालोमा गुडिरहेको ट्रक ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस