तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २९, कात्तिक ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु : 

 

तस्वीरमा कालिमाटी गाउँपालिकाको सुन्दर फाँट नजिकैबाट बगेको सल्यान जिल्लाकै ठुलो खोला शारदा खोला । तस्वीर : मनोज रेग्मी

तस्वीरमा कालिमाटी गाउँपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ कछुवा दह । तस्वीर : मनोज रेग्मी

तस्वीरमा कालिमाटी गाउँपालिका सल्यानको धर्मिक धरोहर गंगामाला मन्दिर । तस्वीर : मनोज रेग्मी

तस्वीरमा बनगाड कुपिन्डे नगरपालिका सल्यानमा पर्ने पर्यटकिय स्थल कुपिन्डे दह ।

तस्वीरमा बनगाड कुपिन्डे नगरपालिका वडा.८ सल्यानमा पर्ने सुन्दर ठाउँ सेरा ।

तस्वीरमा बागचौर नगरपालिका वडा.न ७ सल्यानमा पर्ने टाट्के आसपासका सुन्दर खेतहरु ।

तस्वीरमा बागचौर नगरपालिका वडा.न २ सल्यानमा पर्ने जनकल्याण नमुना मा.वि थारमारे आसपासको दृश्य ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस