तस्वीरमा सल्यान : [ हेर्नुहोस् साताका सात उत्कृष्ट तस्वीर ]

सल्यान १८, बैशाख ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ः

तस्वीरमा  कपुरकोट हुदै रोल्पा निगालपनि सडक  

तस्वीरमा  दाउराका भारी 

तस्वीरमा  टुनिबोट का टमाटर खेति 

तस्वीरमा  परम्परागत पानि घट्ट

तस्वीरमा  कपुरकोट गाउपालिका ६ तरकारी खेति 

तस्वीरमा    सल्यान त्रिबेणी

तस्वीरमा   कपुरकोट बजार

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित